मङ्सिर १५, काठमाडौं । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सावर्जनिक हुने क्रम जारी छ ।
रिक्त रहेका ५२ स्थानका लागि भएको निवार्चनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।
अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।
आइतबार साँझ ५:२५ बजेसम्म निर्वाचन आयोगमा प्राप्त विवरण
प्रतिक्रिया दिनुहोस