दाङको घोराही-१६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी


मङ्सिर १५, दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेद्वार ताराबहादुर डिसी १ हजार २ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्दी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरीले ७ सय २० मत ल्याउँदा समाजवादी पार्टी नेपालकी विमला पुनले ३१ मत ल्याइन ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको