प्रमोद खरेलको स्वरमा सार्वजनिक भयो यस्तो मार्मिक गीत (अडियोसहित)


काठमाडौँ । गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ ।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन ।

‘यो कस्तो नियती भगवानको पनि…….” बोलको गितमा पछिल्लो समयका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन भने प्रभात सुवेदीले संगित दिएका छन ।

बिन्ध्यवासिनी म्यूजिकको प्रस्तुती रहेको उक्त गितको अडियो सार्वजनिक गरिएको र केही समयपछि म्यूजिक भिडियो समेत सार्वजनिक गरिने गितकार चन्दले जानकारी दिए ।

२०७५ पुष १६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको