स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना


भदौ १५, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छन् ।

सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको