कलर्स माेबायलको प्राइड ५ सी र प्राइड ५ ई बजारमा


भदौ १५, काठमाडौ । कलर्स माेबायलले प्राइड ५ सी र प्राइड ५ इ बजारमा ल्याएकाे छ ।

यसमा १.३ गिगाहर्ज प्राेसेसर , एन्ड्राेइड अाेरियाे अपरेटिङ सिस्टम, १ जिबि र्याम र ८ जिबि राेम रहेकाे छ।यसमा दुबैतिर ५ मेगा पिक्सेलकाे क्यामेरा र १८:९ काे फुल भ्यु डिस्प्ले रहेकाे छ ।

प्राइड ५ सी काे मुल्य ७ हजार ५ सय ९५ रुपैयाँ र प्राइड ५ ई काे मूल्य ८ हजार ९ सय ९५ रहेकाे छ ।

१५ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको