कैलालीमा नेकपाको समिक्षा


पुष १५, कैलाली । नेपाल कम्युनिष्ट पार्टी कैलालीले सङगठन सुदृढीकरण तथा बिस्तार अभियानको समिक्षा सुरु गरेको छ । समिक्षामा अभियान अवधिभर भएका कामको प्रगतिको विश्लेषण हुने जनाएको छ ।

यसक्रममा आइतबार एरिया नंम्बर ६ ब्रदगोरीयाको समिक्षा बैठक सम्पन भएको छ । बैठकमा अभियान सफल भएको र आगामी दिनमा पनि सङगठन निर्माणलाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गर्न माग भएको छ ।

समिक्षा बैठकमा कैलाली जिल्ला इन्चार्ज विवेक र जिल्ला सेक्रेटरी प्रकाशको उपस्थिति रहेकोे थियोे ।

२०७५ पुष १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको