बच्चालाई चिसाेबाट बचाउने उपाया
१ न्यानाे कपडा लगाइदिने – बच्चालाई चिसाे बाट बचाउन अावश्यक न्यानाे कपडा लगाउनु पर्छ।बच्चालाई न्यानाे राख्ने भनेर धेरै कपडा पनि लगाइदिन हुदैन। बाक्लो लुगा लगाउदा पसिना अाउछ। उक्त पसिना शरिरमा नै सुक्ने भएकाले उनिहरुमा रुघा लाग्ने , निमाेनिया हुने सम्भावना हुन्छ। कपास काे लुगाले पसिना साेस्ने भएकाले बारम्बार चिसाे भइरहन्छ।
२ हिटर तथा अागाे बाल्दा ख्याल गर्ने – बच्चालाई चिसाे बाट बचाउन भनेर हिटर ताप्ने गरिन्छ।बन्द काेठामा हिटर बाल्दा त्यसबाट उत्पन्न हुने कार्बनमाेनाेअक्साइड ग्यासले गर्दा अक्सिजन कमि भइ बच्चालाई मात्र नभयर ठुलै मानिसकाे सेमत मृत्युु हुन सक्छ।
मट्टीतेल हिटर , ग्यास हिटर , काेइला अादि काेठामा बाल्दा सजग रहनु पर्छ।
३ घाम तपाउने – बच्चालाई न्यानाे राख्नमा सुर्यको प्रकाशकाे पनि अावश्यक पर्छ। यसकाे लागि मध्यान्ह १२ बजे अघिकाे घाममा तताउनु राम्रो हुन्छ। ताेरिकाे तेल , नरिवलकाे तेल , अाेलिभ अायलकाे तेल ले मालिस गरिदिदा राम्रो हुन्छ।याद गर्नुहाेर यसाे गर्दा नाक कान र नाइटाेमा तेल लागेमा संक्रमन हुने खतरा हुन्छ।
प्रतिक्रिया दिनुहोस