अाँखामा चाेट लागेमा यी ७ कुरामा ध्यान दिनुहाेस।


तपाईलाई कतै चोट लाग्यो भने यसी गर्नुहोस् । अाँखामा चाेट लागेमा यी कुरामा ध्यान दिनुहाेस।

१) अाँखामा अचानक बाहिर बाट कुनै पनि बस्तु धातु सिसाकाे टुक्रा प्रवेश गर्न सक्छ । त्यसैले याे समयमा अाँखा माड्नु हुदैन।

२) अाँखामा परेकाे बाहिर बस्तुलाई हटाउन अाैलाकाे नङ , चिमाेट्ने , वा कुनै सिन्का प्रयाेग गर्नु हुदैन।

३) निकै पीडा भएमा वा ठुलाे चाेट लागेकाे अनुभव भएमा छिटाे अाँखा बिशेषज्ञ लाई जाँच गराउनु पर्छ।

४) बालबालिका हाे भने अाँखामा चाेट लागेपछि पेट खाली राख्नुपर्छ।किनभने चिकित्सा प्रक्रिया अन्तर्गत अप्रेसन गर्नु पर्ने अवस्था पनि अाउन सक्छ।

५) समयमै उपचार गराएमा पछि अाउने समस्या बाट वचन सकिन्छ

६) अाँखामा कटन वा अाइप्याड लगाएर तुरुन्तै अाँखाकाे डाक्टरलाई भेटन सके राम्रो हुन्छ।

७) एेना अाफ‌ै हेर्ने वा कुनै सहयाेगी लाई हेर्न लगाउनुपर्छ । यसाे गर्दा अाँखाकाे सेताे भाग देखिन्छ देखिदैन।।अनि अाँखाकाे तल माथि परेला च्यातेर हेर्ने दायाँबायाँ हेर्ने।बारम्बार अाँखा झिम्काउने तथा चिसाे पानिमा टाउकाे डुबाएर अाँखा खाेल्दा बाहिर बाट भित्र छिरेका बस्तु निस्कन सक्छ।

१३ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको