बिप्लव निकट नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको अध्यक्षमा आदर्श मगर चयन


असोज १२, दक्षिण कोरिया । बिप्लव निकट नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको अध्यक्षमा आदर्श मगर चयन हुनुभयको छ ।

ऊपाध्यक्षमा कुवेर न्यौपाने चयन हुनुभयको छ भने सचिबमा शबराज शाहि ठकुरि चयन हुनुभयको छ। त्यस्तै कोषाध्यक्षमा आर के बस्नेत चयन हुनुभयको छ भने सदस्यमा क्रमश सुन्दर गुरुगं, लोकेन्द्र शाहि, शिब बुढाथोकि, जितेन्द्र तामागं, शुनिल भट्राइ, चक्र बहादुर शाहि ठकुरि चयन हुनुभयको छ।

बिगत लामो समय सम्म नेपालको राज्यब्यबस्था प्रति फरक मत राख्दै बिद्रोह मार्फत क्रान्तिको संखघोष गरेका नेत्र बिक्रम चन्द “बिप्लव ” र ऊनका पार्टि कार्यकर्ताहरुले देश बिदेशमा संगठनलाइ बिस्तार अभियानमा तिब्रता दिन थालेका छन। पुर्वि एसियामा पर्ने दक्षिण कोरियको संगठनलाइ बिस्तार गर्ने सन्दर्भमा कोरियाका लागि प्रचार प्रसार संयोजक किरण प्रकाश बिसिले भन्नुयभयो “राज्य जनताका न्युनतम मागप्रति अधिकतम निरंकुश भयर क्रान्तिलाइ ढाकछोप गर्ने कोसिस गरिरहेको छ, तर जनता देशको एऊटा हिस्सा अहिलेको दलाल तथा पुजिपति राज्य प्रति र यो ककटेल संबिधान प्रति पुरै असहमत भयको कारण अब देशले बिप्लबको नेत्रित्वमा एक पटक बिद्रोहको झन्डा ऊठाऊछ त्यसै संघर्षलाइ सहयोग गर्न हामि कोरिया देखि आफ्नो संगठनलाइ तिब्रगतिमा बिस्तार गर्न चाहान्छौ ।

पुर्वअध्यक्ष लोक राना दक्षिण कोरियाको लागी ४ बर्ष १० महिना कार्यकाल सकेर नेपाल फर्केपछि नया कार्यसमिति चयन गरियको प्रचार प्रसार बिभागले जानकारि दियो। आदर्श मगरको नेत्रित्वको मोर्चाले आऊदो दशौ महिनामा सुवानलाइ सेन्टर पारेर चियापान तथा भेटघाट कार्यक्रम गर्ने र संगठनलाइ कोरियाको मुख्य मुख्य शहर बुसान, सिऊल, इन्चोन, ख्वागंजु, मोक्पो, थेगु, आनसान, लगायत अन्य शहर लाइ जोड्ने गरि थप सदस्य बिस्तार गर्ने योजना रहेको जानकारि दिनुभयो ।

नवगठति कार्यसमितिहरु 

अध्यक्ष -आदर्श मगर
ऊपाध्यक्ष-कुवेर न्यौपाने
सचिव-सबराज शाहि
कोषाध्यक्ष आर के बस्नेत
सदस्य-जितेन्द्र तामांग
-चक्र बहादुर शाहि
-सुन्दर गुरुगं
– शुनिल भट्राइ
-शिब बुढाथोकि

१२ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको