भदौ १२, दाङ । दाङमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुलेको छ ।
घोराही उपमहानगरपालिका १५ न्यरोडमा एक कार्यक्रमकाविच विक्रि रिपियर सामसुङ मोवाईल सर्भिस सेन्टरको उद्धघाटन गरिएको छ । देशभरमा १५ शाखाको रुपमा दाङमा यो शाखा खोलेको सामसुङ मोवाईल सर्भिसकेन्द्र प्रमुख राजन भटराईले जानकारी दिए ।
साथै उनले राप्ती अञ्चलका सम्पुर्ण ग्रहाकहरुको सुविधालाई मध्यनजर गरेर दाङमा यससको शाखा स्थापना गरेको बताए । यस सर्भिस सेन्टरमा सामसुङका जुनसुकै कमोवाईल मर्मत गरिने पनि म्यानेजरकुनाल गुरुङले जानकारी दिए ।
त्यसैगरि दाङ लगाएत पोखरा, बुटवल ,नेपालगञ्ज,विराटनगरमा समेत सर्भिस सेन्टर स्थापना गरेको गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस