मगर संघ युएईले माघ्या पर्व मनाउँदै


पोष्टपाटी युएई/२१ डिसेम्वर २०१८ । २५ जनवरी २०१९ शुक्रबारको दिन युएईको दुवई शहरस्थित कार्ल्टन टावर होटेल देरामा नेपाल मगर संघ युएई साखाले माघ्या संक्रान्ती मनाउने भएको छ । गत शुक्रबारको दिन जेलिल पार्कमा बसेको बैठकले माघे पर्व मनाउने भएको हो ।

मगरहरुको पर्व माघे संक्रान्तिको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर र प्रख्यात मोडेल तथा डान्सर रिना थापा मगरको साथमा मगरहरुको मौलिक पर्व माघ्या संक्रान्ति मनाउने भएको हो ।

२०७५ पुष १२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको