दाङमा एक घरमा आगलागी हुँदा लाखौको क्षति


मङ्सिर ११, काठमाडौँ । दाङमा सोमबार एक घरमा अागलागि हुँदा नाै लाख बराबरको क्षति भएको छ । \

गढवा गाउँपालिका वडा नम्बर ५ बाकि स्थित शमिम् उल्लाहाकाे घरमा हाईटेनशन लाईन सट हुदा अागलागि भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गाेलेले जानकारी दिएका छन ।

घरकाे तिनवटा काेठामा अागलागि हुदा पुर्णरूपमा क्षति भएको छ । घरमा रहेको लत्ताकपडा, दराज, सुनहरू जलेर नष्ट भएको छ । हाईटेनशन लाईन सट हुदा करिब नाै लाख बराबरको क्षेति भएको छ ।

लमही नगरपालिकाकाे दमकलले अागाेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

२०७५ मंसिर ११,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको