भदौ, ११ काठमाडौं । के तपाई लामाे समयसम्म एकै ठाउमा बसेर काम गर्नु हुन्छ । यदि यसाे गर्दै हुनुहुन्छ भने तपाई काे मस्तिष्कमा रक्तसञ्चार ढिलाे हुने गर्छ ।
मस्तिष्कमा रक्तसञ्चार काे ढिलाे भयाे भने तपाईंको स्मरणशक्ति कमजाेर हुँदै जान्छ। मस्तिष्कमा मात्र नभएर शरिरका अन्य भागमा पनी रक्तसञ्चारकाे ढिलाे भयाे तपाईंको स्वास्थ्यमा धेरै समस्याहरु अाउन सक्छन।
लामाे समय एकै ठाउँमा बसिरहदा दिमागमा रक्तसञ्चार ढिलाे हुने गर्छ। जसले गर्दा मस्तिष्कमा हानि पुग्ने निष्कर्ष एक अध्ययनले निकालेकाे छ। मस्तिष्कमा रक्तसञ्चार हुन एकदमै जरुरी छ।लगातार एकै ठाउँमा वा एकै ठाउमा बसेर काम गरिरहदा लामाे समयसम्म रक्तसञ्चार राेकिदा दिमागकाे कारण तपाइ बिरामी पर्न सक्नु हुन्छ। त्यसैले लामाे समय सम्म एकै ठाउँमा बसेर काम गर्दा डेमेन्सिया र मेमाेरी लसकाे समस्या उत्पन्न हुन्छ।
यसरी एकै ठाउँमा बसीरहने काम भएपनि अाधा अाधा घण्टामा कम्तिमा २ मिनेट कुर्सिबाट उठेर टहलिँदा मस्तिष्कमा सकारात्मक प्रभाव पर्न जान्छ। अनुसन्धानकर्ता ले तपाईं जहाँ काम गर्नु हुन्छ त्यहाँ बिच बिचमा उठेर एक फन्काे लगाउनुस। उा सिढी चढने झर्ने गर्नुहाेस।यसाे गर्दा तपाईंको दिमाग सक्रिय रहन्छ।
प्रतिक्रिया दिनुहोस