सबैलाई लाग्छ हाेला मेराे स्मरण शक्ति कमजोर छ, कसरी स्मरणशक्ति बढाउने हाेला, भनेर तनाव चिन्ता लिएर बसिरहनु भएकाे छ भने अब हटाइदिनुहाेस तनाव, हामी तपाईकाे लागि स्मरण शक्ति बढाउने केही टिप्स लिएर अाएका छाै।
१ कुनै पनि कुरा लामाे समयसम्म याद नगर्ने धेरै मान्छेकाे समस्या हुन्छ। कुनै व्यक्ति मा राेगका कारणले पनि स्मरण शक्ति कमजाेर भईरहेकाे हुन्छ।स्मरण शक्ति अाफ्नाे जिवनशैलीमा पनि निर्भर रहन्छ।
२ निद्रा काे कारण पनि हाम्रो स्मरण शक्ति कमजाेर भइरहेको हुन्छ।त्यसैले हामी प्रयाप्त सुत्नु जरुरी छ।
३ नियमित रुपमा व्याम गर्नुपर्छ जसले गर्दा दिमागमा राम्रो सँग रक्तसञ्चार हुन्छ।यसले मस्तिष्क लाई स्वस्थ र स्मरण शक्ति बढाउन सहयोग गर्छ।
४ बिहानकाे समयमा ठिक्क मात्रामा चिया र कफि पिउदा मस्तिष्क लाई फुर्तिलो बनाउछ।
५ बदाम अाेखर हरियाे सागपात चकलेट ग्रिन टि अादि जस्ता काे प्रयाेगले स्मरण शक्ति बढछ।
६ दिमागी कसरत हुने खेल खेल्नु पर्छ जस्तै बाघचाल चेस लुडाे पजल्स
७ दैनिक नयाँ कुराकाे खाेजी गर्नु पर्छ जसले दिमागलाई सधै सक्रिय राख्छ।
८ सम्झन ग्राहाे हुने नाम बस्तु र सङख्यालाई अाफुले सम्झन सक्ने गरि भिजुअलाईज गर्नु पर्छ।
९ घर वा अफिसका समान सधै निश्चित ठाउँमा राख्ने बानि बसाल्नु पर्छ।
प्रतिक्रिया दिनुहोस