स्काइपले सुरु गर्यो इन्ड टु इन्ड इन्सिक्रप्सन


भदौ ९, काठमाडौँ । स्काइपले अाफ्नाे एपलाई सुरक्षित बनाउन अाईअाेएस, एन्ड्राेइड र डेस्कटपसहित सबैमा इन्ड टु इन्ड इन्सिक्रप्सन फिचर सुरु गरेकाे छ ।

याे सुविधा प्रयाेगकर्ता ले स्काइपकाे नयाँ अपडेटमा पाउने छन। जुन ब्यक्ति सँग कल वा म्यासेज गर्ने हाे । उक्त ब्यक्तिकाे प्राेफाइलमा गई कम्पाेज म्यासेजमा स्टार्ट न्यु कन्भर्सेसन अप्सन छानेर प्राइभेट कल र च्याट गर्न सक्ने छन। तर एक डिभाईसमा एक पटकमा एक जना सँग मात्रै च्याट गर्न सक्ने छन।

एक डिभाइसबाट अर्काे डिभाइसमा पुग्ने म्यासेज तथा कुराकानी बिचमा सुन्न नसकिने भएकाले याे फिचर सुरक्षीत मानिन्छ। अन्य म्यासेजिङ एपहरुले याे सुविधा यश अघि नै सुरु गरिसकेका छन।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको