ब्याक्टेरिया अब राेबाेटले खाज्ने


भदौ ९, काठमाडौँ । ब्याक्टेरिया अब राेबाेटले खाज्ने भएकाे छ ।

अमेरीकास्थित अन्तरीक्ष अध्ययन संस्था नासाकाे गाेडार्ड स्पेस फ्लाइट सेन्टरीकि बैज्ञानिक मलिसा फ्लाेयडले अन्य ग्रहका ढुङ्गा माटाेमा ब्याक्टेरिया तथा अन्य एक काेषिय प्राणी छन कि छैन्न भनेर पता लगाउने राेबाेट बनाउने भएकि छिन ।

पृथ्वीकाे इतिहासलाई हेर्दा सबैभन्दा पहिले एक काेषिय जीव काे उत्पति भएकाे थियाे । यस्ता एक काेषिय प्राणी अन्य ग्रहमा नहाेलान भनेर भन्न नसकिने उनकाे ठम्याइ छ।

प्राणीको डिएनए अनुक्रम अध्ययन गर्न फ्लाेरेसेन्ट इन्सिुट हाईब्रिडाईजेसन नामक पद्दति प्रयाेग हुन्छ। कुनै पनि पर्दाथका दृष्टान्तमा जिवित काेष छ कि छैन भनेर पत्ता लगाउन यसले सहयाेग गर्छ।

फ्लाेरेसेन्ट इन्सिुट हाईब्रिडाइजेसन नामक पद्धति मलिसाले राेबाेटकाे सहयाेगले स्वचालित गर्न खाेजेकी हुन । यस्ताे राेबाेट बन्न सके हरेक कृत्रिम उपग्रह मा जडान गरि पठाउने निश्चित छ।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको