गुगलाई लाग्यो गाेपनियता भंग गरेकाे अाराेप


भदौ ९, काठमाडौँ । लाेकसनका अाधारमा कुनै पनि माेबायल एप प्रयाेग गर्दा सुरुमा फाेनले अनुमति माग्छ तर पनि हामी अनुमतिबिना पनि जाने प्रत्येक स्थानकाे रेकर्ड राख्ने गरेकाे तथ्य एसाेसिएटेड प्रेस (एपी) हालै गरेकाे छानबिनमा सार्वजनिक भएकाे छ ।

लाेकेसन अन हुदा गुगल म्याप्सले समयमा हामी गएकाे स्थान देखाउन सक्छ भने लाेकेसन अफ हुदा समेत समयरेखा बन्ने तर मानिसले हेर्न नपाउने रहेछन।

यसकाे सुविधा गुगलले प्रहरीलाई भने दिएकाे छ । यसले प्रयाेगकर्ताकाे गाेपनियता भंग गरेकाे अाराेप गुगुलाई अाउन थालेकाे छ । गुगुलले यसमा कुनै प्रतिक्रिया भने जनाएको छैन।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको