भदौ ९, काठमाडौँ । अमेरिकी स्थित फलाेरिडा राज्यकाे चुनावलाई लक्षीत गरि बनाईएकाे भाेटिङ मेसिन ११ बर्षका बालकले ह्याक गरेका छन ।
उनले भाेटिङ सिस्टम ह्याक गरि उक्त सिस्टममा भएकाे तथ्यांक हेरफेर गरी जितेकालाई हराईदिए भने हारेकालाई जिताईदिए । उनले १० मिनेटमा उक्त भाेटिङ मेसिन ह्याक गरेका हुन ।
अमेरिकी अधिकांश इलेक्ट्रोनिक भाेटिङ सिस्टम मा समयावधि समाप्त भईसकेका एसएलएस प्रमाणपत्र र इन्क्रिप्सन प्रणाली प्रयाेग हुने पाईएकाे छ। रुसले यहि कमजोरी लाई फाइदा उठाउने प्रयास गरेका घटना धेरै छन ।
हजारौं इन्स्टाग्राम एकाउन्ट ह्याक गरी इन्स्टाग्राम मा भएकाे ईमेल अाइडि लगायत अाधिकारीक विवरण हटाइ अन्य कुनै इमेल अाईडि प्रयाेग गरि छदम नाम प्रयाेग गरेकाे पाईएकाे छ ।
इनस्टाग्राम ह्याक हुने भनेकाे थर्ड पार्टि माेबायल एप कारणले भएकाे पाईएकाे छ। फ्लाेअर्स बढाउने , फ्लाेअर्स हेर्ने , अाफ्नाे प्राेफाइल हेर्ने काे विवरण जान्ने जस्ता एप प्रयाेग गर्दा व्यक्तिगत विवरण जाेखिममा परेका छन ।
प्रतिक्रिया दिनुहोस