जनसभाका प्रमुख बक्ता प्रकाण्ड बिशाल जुलुश सहित मन्चमा प्रवेश गरे


मङ्सिर ८ काठमाडौं । काठमाडौंको भिरकुटीमण्डपमा भैरहेको बिशाल जनसभा कार्यक्रम औपचारिक रुपमा सुरु भएपनि कार्यक्रमका प्रमुख बक्ता भर्खरै कार्यक्रम स्थलमा प्रवेश गरेका छन् ।

प्रमुख प्रबक्ता प्रकाण्ड बिशाल जुलुसका साथ मन्चमा प्रवेश गरेका हुन ।

आजको कार्यक्रमको सभापतिमा पार्टी केन्द्रिय सचिव चित्र बहादु आले ‘पवन’ले गरेका छन् । अहिले विभिन्न झाँकी प्रस्तुत संगै सामाना परिवारले बिचबिचमा आफ्नो प्रस्तुति दिइरहेको छ ।

कार्यक्रम स्थल दृश्य: (तस्बिर: गोपाल चन्द/तिलक केसी)

 

८ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको