‘नेपालमा बिप्लवको खाँचो छ’ भन्दै कार्यक्रम स्थलमा र्याली जुलुस प्रवेश (लाइभ भिडियो)


मङ्सिर ८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनसभा कार्यक्रमका लागि सहभागी र्याली जुलुस कार्यक्रम स्थलमा प्रवेश गर्दै छन ।

बिभिन्न झाँकीहरु सहित र्याली जुलुस कार्यक्रमस्थलमा अवतरण हुँदै छ । र्यालीमा सभागीहरु ‘नेपालमा विप्लवको खाँचो छ’ भन्ने नारा लगाउदै प्रवेश गरिरहेका छन ।

चारैतिरबाट कार्यक्रम स्थलमा र्यालीहरु प्रवेश भैसके पछी कार्यक्रम सुरु हुनेछ ।

लाइभ भिडियो हेर्नुहोस: 

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको