विप्लवका सुरक्षाकर्मी ‘रेड फोर्स’ सहित गोंगबुबाट जुलुश अघि बढ्यो…! (फोटो फिचर)


मङ्सिर ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनसभालाई सुरक्षा दिन विप्लवको हजारौ ‘रेड फोर्स’ लाई तैनाथ गरिएको छ ।हरेक ब्युरोबाट प्रदर्शन हुने र्यालीमा ब्युरो स्तरीय रेड फोर्सले सुरक्षा र र्याली, जनसभालाई व्यवस्थापन गर्ने छन् ।

भिडियो :

यसरि काठमाडौँको गोंगबुबाट प्रस्थान गरेको र्यालीको सुरक्षा र ब्यबस्थापनका लागि रेडफोर्सलाई रातो कम्ब्याटमा सुरक्षा फौज तथा स्वंय सेवक तयार गरिएको छ ।

गोंगबुबाट लैनचौर तिर र्याली जुलुश अघि बढिसकेको छ ।

हेर्नुहोस पत्रकार खकेन्द्र केसीले लिएका स्थलगत झलकहरु:

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको