काँग्रेस छाडेर विप्लव नेतृत्वको नेकपामा प्रवेश


कात्तिक ७, हुम्ला । हुम्लाका पुर्व रेडियो सञ्चालक एवं काग्रेसका सक्रिय कार्यकर्ता बिरजन रोका नेकपामा प्रवश गरेका छन् ।

हुम्लाको दुर्पामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा रोका पार्टी प्रवेश गरेका हुन् । अब देशमा परिवर्तन काग्रेस या कुनै पनि पुराना पार्टीबाट संभव नभएको र विप्लव नेतृत्वको नेकपाले मात्रै देश परिवर्तन गर्न सक्ने भन्दै उनी पार्टी प्रवेश गरेका हुन् ।

यसै गरी कैलाली सहित देशका विभिन्न भागमा काग्रेस सत्तारुढ नेकपा छाडी नेकपामा प्रवेश गर्ने क्रम चलिरहेको नेकपाका नेताहरुको भनाई छ ।

७ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको