दलालहरु खबरदार


एकिकृत जनक्रान्तिको नारा घन्किन्छ
बैज्ञानिक समाजबाद अघि लम्किन्छ

राश्ट्रघाती दलालहरु होसियार
नेकपा अब बम बनेर बर्सिन्छ

हाम्रा नेता गिरफ्तारि बन्द गर
बन्दुकको भरमा बाचेको सत्ता खोसिन्छ

दलाल राश्ट्र्घाती पुजिबाद सम्सदिय बेबस्था
निस्क्रय पार्न अब नेपाली जनता ओइरन्छ

केपि पिके सरकारको यी रबैयामा
तानाशाहीको राजनिती छर्लङ देखिन्छ

 

२०७५ भाद्र ८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको