प्रेस संगठन नेपालकाे केन्द्रीय सदस्य बने डाँगी


भदौ ८, काठमाडौं । प्रेस संगठन नेपालकाे केन्द्रीय सदस्यमा पत्रकार जीवन डाँगी मनाेनित भएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा राेल्पाका सचिव समेत रहेका डाँगीलाई पुर्ब प्रेस चाैतारीकाे तर्फबाट सदस्यमा मनाेनित गरिएको हाे । केन्द्रीय सदस्य डाँगी पुर्ब प्रेस चाैतारी राेल्पाकाे अध्यक्ष र तत्कालीन नेकपा एमाले राेल्पाकाे प्रचार बिभाग सचिब समेत भैसकेका छन् ।

८ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको