नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई ‘हर्ट अट्याक’


मंसिर ७, काठमाडौँ । काँग्रेसको भ्रतृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाइ हर्ट अट्याक भएको छ ।

गएराती निवासमै उनलाई हर्टअट्याक भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भैरहेको नेबिसंघका नेता सुशील भट्टकले जनाकारी दिएका छन् ।

उनको अवस्था स्थिर रहेको बताइएको छ । अस्पतालमा अहिले काँग्रेस नेता प्रदीप पौडेल सहित नेबिसंघका नेताहरुको भीड लागेको छ । काफ्ले काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् ।

२०७५ मंसिर ७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको