फोटोग्राफर बन्ने चाहाना छ ? त्यसो भए क्यामरा किन्दा यी कुरामा ध्यान दिनुस


असाेज ७ काठमान्डाै। के तपाई लाई फाेटाे खिच्न मन पर्छ ? के तपाई फाेटाेग्राफर बन्न चाहानु हुन्छ ? के तपाई थरि थरिका छानि छानि राम्रा राम्रा फाेटा खिच्न चाहानु हुन्छ ?

राम्रा राम्रा फाेटाे खिच्ने चाहाना त छ तर फाेटा खिच्न कस्ताे क्यामेरा किन्न उपयुक्त हुन्छ भन्ने बारेमा हामीले केही टिप्स लिएर अाएका छाै।

१-व्यवसायीक वा थरिथरिका राम्रा फाेटाहरु खिच्नका लागि तपाईले डिजिटल क्यामेरा छनाेट गर्दा राम्रो हुन्छ।

२-डिजिटल क्यामेरामा डिएलएसअार क्यामेराका तुलनामा केही कम फिचर हरु हुन्छन।तर बुद्दिमानि अपनाउदा सबैले राम्रा फाेटा खिच्न सक्छन।

३-पार्टी पिकनिक तथा घरेलु फाेटाेग्राफिका लागि क्यामेरा किन्न चाहानु हुन्छ भने सेमि डिएलएसअार क्यामेरा खरिद गर्नु राम्रो हुन्छ। यसमा लेन्स परिवर्तन गर्ने सुविधा हुदैन।

४-डिएलएसअार प्रयाेगकर्ताले सकेसम्म बहुउपयाेगी लेनससहितकाे क्यामेरा खरिद गर्नु राम्रो हुन्छ। लेन्स परिवर्तन गर्ने यसकाे मुख्य बिशेषता हाे।

५-क्यामेरामा दुई तरिकाले बिषयलाई हेर्ने सुविधा दिईएकाे हुन्छ। पहिलाे भ्यु फाइन्डर र दाेस्राे एलसिडि स्क्रिन बाट तर भ्यु फाइन्डर बाट हेरी खिचिएका फाेटाे राम्रा हुने गर्छन।

७ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको