कांग्रेस सभापतिमा अब मेरो दाबी रहन्छ : गगन थापा [अन्तर्वार्ता]


पुस ७, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गगन थापा लगायतका युवा नेताले कांग्रेसमा पुनर्संरचनाको बहस चलाइरहेका छन् ।

७० वर्ष पुगेका नेताले अवकाश लिनुपर्ने गगनको प्रस्तावले कांग्रेसमा तरंग ल्याएको छ ।

काठमाडौंमा कांग्रेस महासमिति बैठक जारी रहेको समयमा लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगर ले गगनलाई खरा प्रश्न गरेका छन् ।

बाख्राको खोर प्रकरण के हो ?

पोखरामा इसाइ कार्यक्रममा सहभागी हुनेअनि एसिया प्यासिफिक सम्मेलनको विरोध किन ? लगायतका प्रश्नमा गगनले के जवाफ दिए ?

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको