कांग्रेस र राप्रपाका नेता-कार्यकर्ता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत


मंसिर ६, काठमाडौं । नेपाली कांग्रेस र राप्रपाका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरे ।

प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताए । नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा प्रवेश गरेको बताए ।

२०७५ मंसिर ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको