‘हलचल’ वेब सीरीज युटुबमा सार्वजनिक (भिडियो)


काठमाडौं । वेब सिरिज: ‘फिल्मी सन्देश’ टिमको नयाँ सिरिज ‘हलचल” सुरु भएको छ ।

यसको पहिलो एपिसोड आज (शुक्रबार) रिलिज भएको छ । फिल्मी सन्देश युटुबबाट सार्वजनिक गरिएको हो । उक्त एपिसोड १० मिनेटको छ ।

‘Filmy Sandesh’ टिमबाट, कमल राज दाहाल, गणेश कडेल र अन्य कलाकारमा आकाश बी.सी, भरत अधिकारी, लक्ष्मण अधिकारी, मन्दिरा बस्नेत, नबराज घिमिरे, नारायण लामिछाने, प्रमिला खत्री, रबिन्द्र नेपाल, भरत बस्नेत र सुशील सिलवालले अभिनय गरेका छन । यसको निर्देशन भने युवा निर्देशक क्रमशले गरेका हुन् ।

हेर्नुहोस पहिलो एपिसोड

२०७५ पुष ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको