मोबाइल सुरक्षित कसरी राख्ने, यस्ता छन् ४ टिप्स


भदौ ५, काठमाडौं । अहिलेकाे याे प्रविधिको युगमा माेबायल अति अावश्यक जस्ताे भैसकेको छ ।

माेबायललाई कसरी चार्ज गर्ने भन्ने बारेमा हामी केहि जानकारी दिदै छाै । यि जानकारी हरु यस्ता छन:

१- माेबायल राम्रो सँग चार्ज गर्नुस, समान्यतया तिन घण्टा माेबायल चार्ज गर्नुहाेस ।
२- पावर बैंकबाट माेबायल चार्ज नगर्नुस यसाे गर्दा ब्याट्री बिग्रिने सम्भावना हुन्छ ।

३- माेबायल चार्ज गर्दा अाफुले माेबायल किन्दा पाएकाे चार्जबाट मात्रै चार्ज गर्नुहाेस । अथवा उही कम्पनीको चार्जर प्रयाेग गर्नुहाेस ।

४- माेबायल किन्दा प्रायः सबै माेबायलकाे एक बर्ष वारेन्टी हुन्छ, त्यसैले माेबायललाई पानीबाट जाेगाउनुहाेस । यदि माेबायल पानीबाट जाेगिएन भने ब्याट्री बिग्रने र माेबायल बिग्रने सम्भावना बढि हुन्छ ।

५ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको