माग्ने बुढाले धुर्मुसको फिल्ममा खेल्दिन भनेपछि रोए धुर्मुस–सुन्तली (भिडियो)


असोज, काठमाडौं । आज हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन मनाएका छन् ।

राजधानीको रेडियो अडियो कार्यालयमा एक कार्यक्रमका बिच मनाइएको जन्मदिनमा उनका सहकर्मि केदार घिमिरे (माग्नेबुढा) पनि उपस्थित थिए । केहि ढिला पुगेका केदारलाई उपस्थित सञ्चारकर्मिहरुले धुर्मुसले बनाउने फिल्ममा खेल्नेकि नाई भन्ने प्रश्न गर्दैगर्दा उनले चलचित्रमा काम नगर्ने बताएका छन् ।

कार्यक्रममा धुर्मुस र माग्नेबुढाका बिषयमा धेरै प्रश्न भएका थिए । उनीहरु बिचको सम्बन्ध, मिडियामा खुसी भएर देखिने तर चलचित्रमा सँगै काम नगर्ने लगायतका कुरा भएका थिए ।

तलको भिडियोमा हेर्नुहोस्, जन्मदिनमा केके भयो ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको