असोज ४, काठमान्डौ । लोक दोहोरि गायिका मेनुका थापा र लेखनाथ बस्नेतको लोक दोहोरि गित ‘आकाशको बादल’ भर्खरै म्युजिक नेपालको युटुब च्यानलमा आएको छ । मेनुका थापाको सुरिलो आवाज रहेको गीतमा लेखनाथ बस्नेतले स्वरमा साथ् दिएका छन् ।
रमेश परियारको शब्दमा रहेको गितलाई स्वयमले म्युजिक दिएका छन् भने भिडियो अभिनयमा रुबिना अधिकारि र अभि श्रेष्ठको अभिनय रहेको छ ।
गायिका थापाको यो पहिलो गीति एल्बम हो । बिभिन्न म्युजिक भिडियोहरुमा भने यस अघि नै मोडलिङ गरिसकेकी छन् ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया दिनुहोस