असाेज ४, काठमाडौ । विदेशबाट उच्च शिक्षा अध्ययन गरि अाएका युवाहरूले च्वाइसमान्डु डटकम सुरु गरेका छन। अाईटि र वित्त विज्ञहरु मिलेर च्वाइसमान्डु डट कम नामकाे संस्था खाेलेका हुन।
यसले अनलाइन मार्फत समान निर्यात र अायात गर्ने छ। बजारमा भएका अन्य वेबसाइट भन्दा याे केही फरक रहेकाे र ग्राहकलाई फरक तरिकाले सेवा दिने च्वाइसमान्डुका अध्यक्ष सफल कुमार वाग्लेले जानकारी दिए।
च्वाइसमान्डुले स्वदेशमा उत्पादन भएका समानहरु विदेशमा निर्यात गर्ने उदेश्य राखेकाे छ। याे अनलाइन बाट समान खरिद गर्दा विभिन्न समानहरु किस्ता बन्दीमा पाईने व्यवस्थापन प्रमुख प्रशान्त चाैलागाईले बताए।
प्रतिक्रिया दिनुहोस