मितेरी समाज कतारले अल्पत्र परेका युवाहरुलाई उद्दार गर्यो


असोज ४, कतार । बिगत ३ महिना देखी कतारको सनैयामा अल्पत्र परेका युवाहरुलाई मितेरी समाज कतारको पहलमा उद्दारगरि नेपाल फर्काउन सफल भएको छ । बुटवल रामनगर घर भएका सरोज थापा र गणेश सारुलाई उद्दार गरेर बिहिबार नेपाल फर्काएको मितेरी समाज कतारका अध्यक्ष तेजिन्द्र खरेल जानकारी दिएका छन् ।

नेपालबाट राज ओभरसिज म्यानपावरबाट जनही १ लाख दस हजार पैसा तितेर आएका उनीहरु ३ महिना सम्म काम नपाएर अल्पत्र भइ बसेका थिए ।

नेपालबाट समाज सेबि नर बहादुर थापाले अलपत्र परेका ति युवाहरुलाई उद्दार गर्न अनुरोध गरेपछि मितेरी समाज कतारको पहलमा उनीहरुको उद्दार भएको हो ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको