मङ्सिर ८ गतेको जनसभाको तयारि तिब्र :भटभटे जुलुस


मङ्सिर ३, चितवन ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजना हुने मङ्सिर ८ गतेको जनसभाको लागि देशैभरी तिब्र प्रचारप्रसारलाई जोड दिएको छ ।

यसै क्रममा नेकपा चितवनले सोमबार बिहान मोटरसाइकल जुलुस निकालेको छ । मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसारको लागि जुलुस निकालेको हो ।

मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् । यसरि देशब्यापी काठमाडौं जाउ कार्यक्रमलाई घनिभूत तयारि भैरहेको छ ।

२०७५ मंसिर ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको