असोज १, काठमाडौ । सरकारी स्वामित्वमा रहेकाे नेपाल टेलिकमले संविधान दिवसकाे अवसरमा ” कन्स्टिच्युसन प्याक ” नामक अफर ल्याएकाे छ ।
याे अफर अाज साेमबारदेखि १५ दिन सम्मका लागि लागू हनेछ छ ।
कर सहित १८ रुपैयाँ पर्ने उक्त याेजनामा ७० मिनेटसम्म कम्पनीको जिएसएम तथा सिडिएमए माेबायल मार्फत नेपाल टेलिकमकाे नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सक्नेछन ।
प्रतिक्रिया दिनुहोस