काठमाडौ । ज्वराे भने पछि सबैलाई थाहा छ हाेला । अाज हामी ज्वरो बाट कसरी बच्ने भन्ने बारेमा केही जानकारी लिएर अाएका छाै।
१- पानी पर्दै घाम लाग्ने माैसममा ज्वरो अाउन सक्छ । माैसम परिवर्तनको समयमा हाम्रो शरिरमा राेगका किटानुहरु सक्रिय हुन्छन।
२- माैसम परिवर्तन हुनेबेला हामीलाई झाडापखाला ज्वराे र जन्डिस जस्ता राेगहरु लाग्छन।यस्ताे माैसममा बढि ज्वरो अाउछ।
३- खानेकुुरामा ब्यालेन्स नहुदा , बजारमा पाइने जंकफुड खानेहरुमा ज्वरो अाउने गरेकाे छ।
४-अहिले अाउने ज्वरो सामान्य किसिमकाे ज्वराे हाे। माैसम परिवर्तन हुदा बाहिरका खानेकुरा कारण पनि ज्वराेका बिरामी बढेका छन।
५- ज्वराे ५/६ दिन सम्म अाउने गर्छ रुघा लाग्ने टाउकाे दुख्ने शरीर तथा जाेर्निहरु दुख्ने समस्या देखा पर्छन।
६- खानेकुरामा अत्यन्तै ध्यान दिनु पर्दछ । माछा मासु फलफुल खानुपर्छ र पानी धेरै पिउनु पर्छ।
प्रतिक्रिया दिनुहोस