ज्वरोबाट कसरी बच्ने, यस्ता छन् ६ उपाय


काठमाडौ । ज्वराे भने पछि सबैलाई थाहा छ हाेला । अाज हामी ज्वरो बाट कसरी बच्ने भन्ने बारेमा केही जानकारी लिएर अाएका छाै।

१- पानी पर्दै घाम लाग्ने माैसममा ज्वरो अाउन सक्छ । माैसम परिवर्तनको समयमा हाम्रो शरिरमा राेगका किटानुहरु सक्रिय हुन्छन।

२- माैसम परिवर्तन हुनेबेला हामीलाई झाडापखाला ज्वराे र जन्डिस जस्ता राेगहरु लाग्छन।यस्ताे माैसममा बढि ज्वरो अाउछ।

३- खानेकुुरामा ब्यालेन्स नहुदा , बजारमा पाइने जंकफुड खानेहरुमा ज्वरो अाउने गरेकाे छ।

४-अहिले अाउने ज्वरो सामान्य किसिमकाे ज्वराे हाे। माैसम परिवर्तन हुदा बाहिरका खानेकुरा कारण पनि ज्वराेका बिरामी बढेका छन।

५- ज्वराे ५/६ दिन सम्म अाउने गर्छ रुघा लाग्ने टाउकाे दुख्ने शरीर तथा जाेर्निहरु दुख्ने समस्या देखा पर्छन।

६- खानेकुरामा अत्यन्तै ध्यान दिनु पर्दछ । माछा मासु फलफुल खानुपर्छ र पानी धेरै पिउनु पर्छ।

१ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस