दिल निशानी मगरले भन्छन, फुटबल बिश्वकप ब्राजिलले जित्छ


काठमाडौं २ असार । चर्चित लेखक दिल निशानी मगरले सन् २०१८ को विश्वकप ब्राजिलले जित्ने दावी गरेका छन् ।

पोष्टपाटी संग कुरा गर्दै युवा लेखक तथा बिश्लेषक निशानीले भने, ‘म युवा टिम ब्राजिलले जित्नेमा ढुक्क छु, उनिहरु बिश्वकपमा जादु देखाउने छन ।’

निशानीले अहिलेको विश्वकपका सबैभन्दा चम्किलो तारा ब्राजिलका नेइमार भएको बताए । उनले भने, ‘नेइमार त्यहाँ छन तसर्थ बार्जिलले जित्ने पक्का छ । ब्राजिलको मुख्य हतियार नेइमाइ हुन ।

२ असार २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको