सरुवा राेगबाट कसरी बच्ने ? यस्ता छन् ९ टिप्स


काठमाडौ । सरुवा राेग भनेकाे एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने राेगलाई सरुवा राेग भनिन्छ ।

सरुवा राेगबाट कसरी वच्न सकिन्छ भनेर अाज हामीले केही उपाया लिएर अाएका छाै।

१ फाेहाेर पानी र फाेहाेर खानपिन बाट धेरै किसिमका राेगहरु लाग्ने भएकाले पानि र खानपिन मा बिशेष ध्यान दिने।

२ साबुनपानीले राम्रो सँग हात धाेयर मात्र खाना खाने गर्नुपर्छ।

३ बासि खानेकुरा खानुहुदैन र पानी उमालेर मात्र पिउनुपर्छ।

४ शाैचालयबाट र घरबाहिर बाट अाएपछि साबुनपानीले हात धुने बानि बसाल्नु पर्छ।

५ विभिन्न ठाउँमा अव्यवस्थित रुपमा बनाईएका खानेकुरा खानुहुदैन।

६ काँचाे मासु र राम्रो सँग नपाकेका खानेकुरा खानुहुदैन ।

७ फलफुल लाई सफा पानिले धाेयर मात्र खाने गर्नुपर्छ।

८ खानेकुरा राम्ररी छाेपेर राख्नुपर्छ । फाेहाेर झिगा भन्केका खानेकुरा खखानुहुदैन।

९ सकेसम्म ताजा खानेकुरा खानुपर्छ ।

२५ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको