म्युजिकल्ली एप टिकटकले किन्यो


साउन, काठमाडौँ । विश्वमा चर्चित छाेटाे भिडियो सेयर गर्ने एप म्युजिकल्लीलाई टिकटकले किनेकाे छ ।

म्युजिकल्लीलाई टिकटकले किनेपछि नाम म्युजिकल्ली टिकटक र लागाे समेत परिवर्तन भई म्युजिकल्लीका सम्पुर्ण ग्राहक स्वत अब टिकटकका भएका छन ।

म्युजिकल्लीलाई किनेकाे कम्पनी टिकटक पनि म्युजिकल्ली जस्तै सेवा दिने कम्पनी हाे । टिकटक २०१६ मा सार्वजनिक भएकाे थियाे । भने अगस्ट २०१४ मा म्युजिकल्ली स्थापना भएकाे भएकाे हाे ।

यसले १५ सेकन्ड देखि १ मिनेट सम्मकाे भिडियो बनाउन दिई यसमा विभिन्न म्युजिक र साउन्डसँगै ट्रयाक राख्ने सुविधा दिएकाे थियाे ।

२०७५ श्रावण २६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको