संचारकर्मी रेखा मगरले गीतबाटै खरो प्रहार गरिन प्रधानन्यायधिस पराजुलीलाई (भिडियो)


सर्वोच्च अदालतको अवहेलना मुद्दामा केसीको नाटकीय गिरफ्तारी र रिहाइ प्रसंगले निम्त्याएको विवादको तरंग तत्कालका निम्ति मत्थर भए पनि यसले दीर्घकालीन महत‍्वका केही गम्भीर प्रश्न खडा गरेको छ।

राष्ट्रको सर्वोच्च न्याय अधिकारी गोपाल पराजुली बहसमा तानिएका छन् । परिस्थितिको दुर्भाग्य के छ भने, प्रधानन्यायाधीशको मर्यादामाथि अतिक्रमण गर्ने काम एक अत्यधिक लोकप्रिय चिकित्सकले गरेका छन्।

यसै सेरोफेरोमा रहेर देश भरिबाट आम नागरिकहरु डाक्टर गोबिन्द केसीको पक्षमा जनलहर उर्लिएको बेला जनबादी कलाकार महेश आरोहीले रचना गरेको गीतमा संचारकर्मी रेखा मगरले गित बाटै प्रधानन्यायधिस पराजुलीलाई खरो प्रहार गरेकी छिन ।

जहिले पनि जनतालाई अपमान
कहाँ आयो शान्ति र संविधान

न्याय कानुन न्यायधिसकै गोजीमा
जनता भने न्यायकै छोजीमा

यस्तो छ भिडियो :

२०७४ पुष २७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको