मङ्गोलहरुले युएईमा बलिहाङ पर्व दवारा मनाए


शनिवार, कार्तिक २४/युएई  । युएईमा अन्तरास्ट्रिय मङ्गोल एकता समाज युएईले वलिहाङ पर्व मनाएको छ । अल माया बिल्डिङको हलमा शुक्रबार ९ सेप्टेम्बरमा भएको कार्यक्रममा मङ्गोलहरुले वलिहाङ पर्व मनाएका हुन् ।

समाजका अध्यक्ष अमर धिमालको अध्यक्षता मनाइएको कार्यक्रमका प्रमुख अतिथी बिरबहादुर घर्ति मगर थिए । कार्यक्रममा युएईमा विभिन्न संस्थावाट आएका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले देउसीभैलो खेलेर दर्शकहरुलाई छमछमी नचाएका थिए । कार्यक्रममा मङ्गोल एकता समाजले कलाकारहरुलाई प्रमाणपत्र बितरण गरेर सम्मान गरेको थियो ।

कार्यक्रमका भिडियोहरु

वलिहाङ पर्व ।

Posted by Prithee Chhak Budha Magar on 2018 m. Lapkritis 10 d., Šeštadienis

हुकामको चेली Deepa Magarको प्रस्तुति कस्तो लाग्यो ?

Posted by Prithee Chhak Budha Magar on 2018 m. Lapkritis 10 d., Šeštadienis

ए हो भन भन भाइ हो देउसिरे Program of MNO Uae.

Posted by Prithee Chhak Budha Magar on 2018 m. Lapkritis 10 d., Šeštadienis

२४ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको