फोटोग्राफी: रेडियो कर्मी तथा गायक ‘दिपु पुन’को आफ्नै स्टायल


रेडियो कर्मी तथा युवा लोक गायक दिपु पुन मगरका ताजा तस्बिरहरु । उक्त तस्विरहरु युएईमा सम्पन्न संयुक्त तिज बिशेष कार्यक्रमको समयमा लिएका हुन् ।

कार्यक्रमको आयोजक दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई संस्थाहरु रहेका थिए ।

फोटोमा फरक स्टायल/तस्बिर: केबी गुरुङ

२५ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको