नेपाल मगर संघ युएई साखाले देउसीभैलो खेल्ने भएको छ । २०७५ सालको दीपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका संयोजक भुवन थापा मगरले बताए । दुबईको अल्फाइडी मेट्रो स्टेशनको नजिक अलमाया सुपरमार्केटको बिल्डिङमा नोभेम्बर २ तारिख हुन गइरहेकोको कार्यक्रममा बिभिन्न मौलिक परिकारहरुका साथै देउसीभैलो खेलिने छ ।
प्रतिक्रिया दिनुहोस