फोटोग्राफी: ह्यान्डसम गायक ‘म्याक्सम खातीका ५ तस्विरहरु


ह्यान्डसम युवा लोक गायक म्याक्सम खातीका ताजा तस्बिरहरु । उक्त तस्विरहरु युएईमा सम्पन्न संयुक्त तिज बिशेष कार्यक्रमबाट लिएका हुन् ।

कार्यक्रमको आयोजक दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई संस्थाहरु रहेका थिए ।

तस्विरहरु/केबी गुरुङ

 

 

 

 

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको