डा. केसीको जबाफ दाहालले यसरि फर्काए :SLC नगरेका राज्यकाेष अरबौं लुट्ने कसरी प्रधानमन्त्री भए?


सवाल राज्य प्रणालिकाे हाे, व्यक्तिकाे मात्र हाेर्इन, मूल समस्या विषयान्तर हुने खतराबाट सावधान !

हरी पराजुलीलार्इ प्रधानन्यायाधीश बनाउनेहरू चाहि के हुन् ?

चरेस तस्करबाट घुस खाएकाे प्रमाणित व्यक्ति उप-राष्ट्रपति बन्न सक्छ । अरबाैं राज्यकाेष लुटेर कुबेर बनेकाे नांगाे बादशाह प्रधानमन्त्रि बन्न सक्छ । अर्काकी स्वास्नीलार्इ राखेकाे हाेटेलबाट नांगै भाग्ने व्यक्ति मन्त्रि बन्न सक्छ ।

नेपाल टुक्य्राउने धम्कि दिने विदेशी भगाैडा माननिय बन्न सक्छ । देशका सूचना लैनचाैर पास गर्ने सुराकि दलकाे नेताे बन्न सक्छ । डनहरूसंग अार्थिक साझेदारि गरेकाे गुण्डा “लाेकतन्त्रकाे तारा” बन्न सक्छ ।

माफिया लगानिमा एउटा पत्रुकार राज्यकाे चाैथाे अङ्ग बन्न सक्छ भने एसएलसी नगरेकाे व्यक्ति प्रधान न्यायाधिस बन्न किन नसक्ने ?

सवाल व्यक्तिकाे नभएर राज्य प्रणालिकाे हाे। हरि पराजुली मात्र हाेर्इन, सर्वाेच्च अदालत सिके राउतलार्इ “बरी” गर्ने साम्राज्यवादी अड्डाका रूपमा परिणत गरिएकाे छ र सर्वाेच्चका नाममा डिन पुनर्स्थापनाकाे जुन निर्णय भएकाे छ, त्याे राष्ट्रियसभा र सरकार गठनमा भैरहेकाे षडयन्त्रलार्इ विषयान्तर गर्ने डिजार्इनकाे अङ्ग हाे।

यस्ता भाँडभैलाेहरू गरेर नेपालीहरूलार्इ रनभुल्लमा पार्ने प्रयास भैरहेकाे छ। हाेस् गर्नुहाेस्, यहाँ राजनीतिक स्तरमैं “कुछ” गडबडि गर्ने याेजना बनेकाे छ। याे समग्र डिजार्इनप्रति बिल्कूलै माैन रहेर मानिसहरूलार्इ व्यक्तिका वरिपरि मात्र सिमित गर्ने प्रवृतिमाथि पनि निगरानि जरूरि छ। समस्या १२ बुँदे विदेशीतन्त्रकाे हाे।

(राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालको फेसबुक वालबाट) 

२५ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको