सिधा कुरा जनतासंग कार्यक्रमले ल्यायो यस्तो मार्मिक गीत, गायक रामकृष्ण ढकालको स्वरमा (भिडियो)


सिधा कुरा जनतासंग कार्यक्रमले बनायो आफ्नै गीत, भीम विरागको २० वर्ष पुरानो सृजनामा रामकृष्ण ढकालले दिए आवाज । जनताका लोकप्रिय रबि लामिछानेले यो गीत आफ्नो फेसबुकमा यसरि पोष्ट गरेका छन् : 

सहि लाई सहि समयमा सहि भन्न नसक्ने मानिस सहि हुदैन। आदालतको निर्णयलाई त के भगवान् कै निर्णयमापनि बोल्न पाइन्छ। रेट कार्ड टास्न मात्र बाँकि छ, न्याय बिक्रि हुन्छ। सबै बिकाउ छैनन् तर सबै न्यायमुर्ति होइनन् । #iamwithgkc म पनि गोविन्द के.सी. संगै छु। हामीले १०० भागमा तयार गरेको यो भिडियो सधै सान्दर्भिक हुन्छ।

हेर्नुहोस भिडियो :

सिधा कुरा जनतासँग सिधा सम्पर्कको लागि :
Facebook मा भेट्न Rabi Lamichhane
Toll Free Number: 16600112424
Phone : 014446119
Skype id:- sidhakurajantasanga24@gmail.com
Email id: sidhakura@news24nepal.tv

२५ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको