नेपाली जनप्रगतिशील मोर्चा कतारले अलपत्र परेका मजदुरहरुलाई खाद्यान्न वितरण


भाद्र २३, २०७५ –

दोहा स्थित एक्सप्रेस टेडिङ कम्पनीमा आएका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ११ का सुरेस चौधरी र प्रमोद चौधरी र उदयपुरका राम कुमार मगरलाई कार्यरत कम्पनीले काम न दाम पारेपछि नेपाली जन प्रगतिशील मोर्चा कतारले कतारले उनीहरुलाई खान पिउनको ब्यबस्था मिलाएको मोर्चाका प्रतिनिधि बेद बोहराले पोष्टपाटीलाई बताए । भोक भोकै दिन रात काटिरहेका मजदुरहरुले मोर्चालाई सहयोग गर्न पत्राचार परेपछि मोर्चाका देबिराम नेपाली सहितको टोलि पिडित मजदुरहरुको क्याम्पमा गएर उनीहरुलाई खाद्यान्न उपलब्ध गराएको हो ।

२३ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको