निर्मलाको न्याय माग्दा प्रशासनको न्याय दबाउने हर्कत [तस्विरहरु]


मङ्सिर १८, काठमाडौं । निर्मलाको न्यायका लागि प्रदशन गर्ने युवाहरुलाई प्रहरीले धरपकड गरेदे पक्राउ गरेको छ । ‘म निर्मला’ लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

तस्विरहरु:

 

 

 

 

तस्बिर कान्तिपुर दैनिकवाट

२०७५ मंसिर २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको