आगो ओकल्ने नेकपाको क्रान्तिकारी गित आयो: रोल्पाको थबाङ रुकुम चुनवाङ…!


कार्तिक २१ काठमाडौं । फेरी आर्को क्रान्तिको संकल्प बोकेर नेकपाका नेता चिरन पुनको गित भर्खरै युटुबमा आएको छ । रातो खबर युटुब मार्फत पब्लिश गरिएको गितले ‘जनक्रान्ति गर्न जाग्दैछन फेरी’ भन्दै ल्याएइको हो ।

क्रान्तिकारी गीति एल्बम ‘चम चम गर्ने खुकुरी’मा समाबेश गरिएको गितको शिर्षक ‘रोल्पा थबाङ’ नामाकरण गरिएको छ ।

‘रोल्पाको थवाङ रुकुम चुनबाङ, कर्णाली संगै त्यो ढोरपाटन, जनक्रान्ति गर्न जाग्दै छन् फेरी, काँधमा बन्दुक बोकेर’ भन्ने गितको शब्द संगीत चिरन पुनको रहेको छ भने, स्वरमा सौगात, रमण, बिमला, देबीको रहेको छ।

हेर्नुहोस भिडियो:

२०७५ कार्तिक २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको